![]() |
लेखक:- प्रकाश सुबेदी |
सधैं भरी शान्ति रहोस्
यो प्यारो नेपालमा
शत्रु र वैरी नरहुन कैले
नेपाली को भेषमा
सगरमाथा भएको देश
किन आज झुक्न पुग्यो?
देश बिकास गर्न हाम्रा
नेता आज किन चुक्नु भयो?
नेताहरुले अब
कुर्सीको लडाइ छोडनु पर्यो
देशमा संबिधान ल्याउन
नेपालीहरु जुटनु पर्यो
हत्या हिंसा अशान्ति हाम्रो
देश मा नभएकै बेस
प्यारा नेताहरु लाइ
अब
संबिधान बनाउन
All the best ...
..................................
निजगढ ,बारा नेपाल
..................................
निजगढ ,बारा नेपाल
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼