आज मलाई तिम्रो याद,साह्रै नै आ'को छ !
आज मलाई गीत पनि, गाउँ झै ला'को छ !!
डाँडा,पाखा रंगीचंगी, फुल डपक्कै ढाक्दा,
आज मलाई हर्ष खुशी,अत्यन्तै छा'को छ !
प्रतिप्रश्न आफैं गर्छु,अनी उफ्रन्छु किन?
आज मलाई मायालुले बोलाई रा'को छ !
हतारमा लड्दै म त, आँए चौतारीमा,
आज मलाई उन्ले भेट्ने,बाचा भा'को छ !
प्रतिक्षामै बसें,उनी आउने बाटो हेरी,
आज मलाई पलपलले मुटु खा'को छ !!
उदय मुस्कान (मलेसिया)
आज मलाई गीत पनि, गाउँ झै ला'को छ !!
डाँडा,पाखा रंगीचंगी, फुल डपक्कै ढाक्दा,
आज मलाई हर्ष खुशी,अत्यन्तै छा'को छ !
प्रतिप्रश्न आफैं गर्छु,अनी उफ्रन्छु किन?
आज मलाई मायालुले बोलाई रा'को छ !
हतारमा लड्दै म त, आँए चौतारीमा,
आज मलाई उन्ले भेट्ने,बाचा भा'को छ !
प्रतिक्षामै बसें,उनी आउने बाटो हेरी,
आज मलाई पलपलले मुटु खा'को छ !!
उदय मुस्कान (मलेसिया)
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼