
हुन त म सँग समय को अभाब ले गर्दा होला कुनै काम गर्छु भन्दा भन्दा त्यतिकै समय जान्छ । मैले आफ्नो ब्लग रङगाउन समेत नसकेको अवस्था छ। तर हिजो आज अलिक फुर्सद नै छु भन्न पर्छ। त्यै फुर्सद को समय मा मैले धेरै साथी हरुको ब्लगमा नजर गर्ने अबसर लाई चुकाइन। वास्तव मा यो ब्लग्गर हरु को दुनीया आलग हुन्छ कि
जस्तो भान हुनलाग्यो जब धेरै साथी हरु को ब्लग नगर गरे। अनी मलाई पनी यस् ब्लग दुनीया भित्र झनै डुबुल्की मार्ने जागर चलेर आयो!!
मैले नगर गरेको धेरै ब्लग मा साथी हरुको औटा प्रश्न देखे र आज तसै को बारेमा जानकारी गराउने मनसाय ले यो सामाग्री प्रस्तुत गर्दै छु आशा छ हजुरहरु लाई
मन पर्ने छ ..................................................................................................................................................... आज यसमा मैले हाम्रो ब्लग मा कसरी लक सिस्टम सकृय गर्ने/ अथवा ब्लग मा रहेको सामाग्री लाई कपि गर्न नमिल्ने सिस्टम को बारेमा जानकारी गराउदै छु जसबाट नयाँ ब्लगर मित्रहरु लाई /लक लगाउन चाहने ब्लगर मित्रहरु लाई काम लाग्न सक्छ
#जसको लागि निम्न तरिका बाट जान सकिन्छ #
1.आफ्नो ब्लग को Dashbord मा जानुस् अनी क्लिक गर्नुस्
2.अनी त्यहा बाट layout मा जानुस् र क्लिक गर्नुस्
3.साइडबार मा जानुस् र Add a Gadgetमा क्लिक गर्नुस्

4. र HTML/JavaScript मा क्लिक गर्नुस्
5.अनी हजुर ले Title लाई खाली छोड्नुस् र तल को कोड copy गर्नुस् खाली Box मा paste गर्नुस् (चीत्र मा देखाय जस्तै गर्नुस् )
6.र अन्त्य मा शेभ(Save) मा क्लिक गर्नुस् ###
तपाईंले अन्तमा माथिको ब्लक मा लक लेखीयको चित्र देक्नुहुनेछ अब तपाईंको ब्लग सुरछीत भो जसबाट अब तपाईंको ब्लगमा कपि हुँदैन प्रयोग को लागि धन्यबाद
<script type="text/javascript"> var omitformtags=["input", "textarea", "select"] omitformtags=omitformtags.join("|") function disableselect(e){ if (omitformtags.indexOf(e.target.tagName.toLowerCase())==-1) return false } function reEnable(){ return true } if (typeof document.onselectstart!="undefined") document.onselectstart=new Function ("return false") else{ document.onmousedown=disableselect document.onmouseup=reEnable } </script><a href="http://udaysubedi4.blogspot.com/2010/08/blog-post_6192.html" target="_blank"><img border="0" alt="Text selection Lock by udaysubedi4" src="http://i867.photobucket.com/albums/ab233/udaysubedi/46084_145246192162232_100000305550994_307131_8176391_scopy.jpg"/></a> |
---|
2 Comments
mero maa kaam garyo thank uday ji
ReplyDeletenice!!!
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼