विदेस जाने लहर आयो ।
गाउँ बस्तीमा चर्चा छायो ।।1।।
घरबारी बन्दक राखी ।
साहिलाले ॠण लायो ।।2।।
गयो पर्देश धन कमाउन ।
दिन रात काम मा धायो ।।3।।
भोक,राप,ताप सहन गाह्रो ।
बरु गाउँ फर्कन उस्ले चायो ।।4।।
परिश्रम बिना केही हुन्न ।
बल्ल उस्ले चाल पायो ।।5।।
-उदय मुस्कान (मलेशिया)-
गाउँ बस्तीमा चर्चा छायो ।।1।।
घरबारी बन्दक राखी ।
साहिलाले ॠण लायो ।।2।।
गयो पर्देश धन कमाउन ।
दिन रात काम मा धायो ।।3।।
भोक,राप,ताप सहन गाह्रो ।
बरु गाउँ फर्कन उस्ले चायो ।।4।।
परिश्रम बिना केही हुन्न ।
बल्ल उस्ले चाल पायो ।।5।।
-उदय मुस्कान (मलेशिया)-
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼