Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

फेसबूक सम्बन्धी केही रमाइला ट्रिकहरु<..2..>
....प्रयोगमा सहजता....

यो पोस्ट भन्दा अघि नै मैले  फेसबूक सम्बन्धी केही रमाइला ट्रिकहरु प्रयोगतामा सहजता भन्ने शिर्सक मा एउटा पोस्ट तयार गरिसकेको छु। आज पनि मैले फेसबूक सम्बन्धी नै केही ट्रिकहरु शेयर गर्दै छु। बिशेष गरि फेसबूक सम्बन्धी यो बिधी/तरिका थाहा नहुने मित्रहरु लाई उपयोगी हुनसक्छ यो पोस्ट !!
                                                                                                                       मैले यहाँ तयार गरेका बिभिन्न शिर्सक का ट्रिक मा तपाईंले प्रयोग गर्दा समस्या आएमा तलको कमेन्ट बक्स मा लेख्न नभुल्नु होला !!!

 ⇒फेसबूकमा आफूले कुनै मित्रहरुलाई Friend Requests गर्दा Pending मा रहेका मित्रहरु को लिस्ट हेर्ने/Cancel / Delete गर्ने तरिका :-
 साधारतया हामिले फेसबूक चलाउदा आफूलाई मनपरेको मित्रहरुलाई Friend Requests गर्ने गर्छौ यसरी नै हामिले Friend Requests गर्दा कतिले accept गर्छन् त कतिले गर्दैनन बास्तबमा  हामिले कति जनालाइ Friend Requests गर्यौ भन्ने कुराको लेखाजोखा हुने कुरै भएन। तर फेसबूकको यो application ले तपाईंले कति जनालाइ Friend Requests गर्नु भो र उहाँहरुले तपाईंको Friend Requests लाइ accept गर्नु भएन सहजै थाहा पाउन सकिन्छ उसो भए अब एकपल्ट ट्राइ गर्ने हैन त ?



यो application मा जानको लागि यहाँ क्लिक गर्नुस्
                                          वा
यहाँ क्लिक गर्नुस्

 ⇒ फेसबूकमा Dislike बटन  राखी Status अपडेट गर्ने सजिलो तरिका :-
हामि सबैमा जानकारी भएकै कुरा हो फेसबूकमा लाइक बटन को बारेमा, जसमा साथीहरुको status  मन परेमा लाइक बटन थिच्ने गर्छौ तर फेसबूक को  यो Application ले तपाईंको Status मा Dislike बटन थपी दिन्छ जस बाट हामिले Status Update गरेको खण्डमा !!!उसो भए एकपल्ट हाम्रो Status मा पनि Dislike बटन जोडेर किन नहेर्ने?यो पनि ट्राइ गर्ने हैन त ..?



यो Application मा जानको लागि यहाँ क्लिक गर्नुस्

⇒ब्लग मा लाइक र सेन्ड बटन जोडने सहज तरिका :-
यो ट्रिक ब्लगर हरुको लागि जस्ले लाइक र सेन्ड बटन आफ्नो ब्लगमा राख्न चाहनु हुन्छ। यो अतन्तै राम्रो बटन हो जसबाट हामिले धेरै भन्दा धेरै साथिहरुलाई आफ्नो लेख/रचना उनिहरुको फेसबूक प्रोफाइलमा पठाउन सक्छौ,अथवा ब्लग मा आउने साथिहरुले हाम्रो रचना लाइ अन्य धेरै साथिलाइ सेन्ड /send गर्न सक्छन् !!
                                                                                        तसैले यो बटन लाइ मैले अतन्तै राम्रो भनेको हो। यदि तपाईं पनि यो बटन तपाईंको ब्लग मा राख्न चाहनु हुन्छ भने तलको प्रक्रिया लाई अपनाउनुस् :-
♣ 1.Log in ब्लग गर्नुस्
 ♣ dashboard मा क्लिक गर्नुस् मा Design जानुस्
   ♣र Edit HTML गर्नुस्
जस्तै ,Log in to your dashboard--> Design - -> Edit HTML
#Click the Expand Widget Templates checkbox. 
♣ अब तपाइलेctrlर fएकै पल्ट  थिचेर  
<div class="post-header-line-1"> 
खोज्नुस्
*अब तलको कोड view plain  मा गएर क्लिक गर्नुस् र कोड लाइ कपि गरेर 
<div class="post-header-line-1"> 
भन्दा माथी /before पेस्ट गर्नुस्  ....
यदि तपाईंले यो बटनलाई तपाईंको पोस्ट भन्दा तल राखन चाहनु हुन्छ भने
<data:post.body/>
भन्दा तल गएर पेस्ट गर्नुस्  :-

<div id="fb-root"></div><script src="http://connect.facebook.net/en_US/all.js#xfbml=1"></script><fb:like href="" send="true" layout="button_count" width="450" show_faces="false" font=""></fb:like>




अब तपाईंको ब्लगमा सेन्ड/send लाइक/like बटन तयार भयो..!!! HaPpY BlOGgInG

Post a Comment

1 Comments

  1. जानकारीको लागि धन्यबाद छ है

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement