फेसबुकले अहिले धेरै नयाँ features थपेको छ। जस मध्ये हामिलाइ धेरै उपयोगी हुने भिडियो calling सुबिधा हो । फेसबूकले भर्खरै Skype सँगको partnership मा यो भिडियो calling सुबिधा ल्याएको हो । यो हाम्रो लागी खुशीको कुरा हो । मैले त यो सुबिधा प्रयोग गर्दै छु यदि तपाईं पनि यो सुबिधा प्रयोग गर्न चाहनु हुन्छ भने तलको लिन्क मा क्लिक गरेर सुरुवात गर्नुस् :-
Facebook Video Calling यहाँ क्लिक गर्नुस्:-

1 Comments
upayoji jaanakaariko laagi dhanyabaada chha.
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼