मन्त्रिका कुरा
छेपारोको उखान
उस्तै उस्तै हो
***************
कानुनी राज्य
दिउँसै हिंसाहत्या
कार्बाही खोइ?
***************
बिषालु सर्प
मान्छेलाई डस्यो रे
सर्पको मृत्यु
***************
छेपारोको उखान
उस्तै उस्तै हो
***************
कानुनी राज्य
दिउँसै हिंसाहत्या
कार्बाही खोइ?
***************
बिषालु सर्प
मान्छेलाई डस्यो रे
सर्पको मृत्यु
***************
2 Comments
गेडि का भाब राम्रो छ
ReplyDeletethank you anonymous
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼