स्वदेश तथा बिदेश मा रहनुभएका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा सर्बप्रथम त होलीको सुभकामना दिन चाहन्छु। पहिलेको बर्ष भन्दा यो पल्ट होली शान्तरुपमा चलेको भएपनी होली खेल्नेक्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मृत्यु भएको खबर ले दु:ख तुल्यायो। उनलाई श्रद्धान्जली !!!!
खाली दिमाग सैतानको घर भन्ने नेपाली भनाइलाई म त त्यस्तो हैन भन्या जस्तो गर्नको लागि फुर्सदको समयमा सदाझै यो पल्ट पनि मैले ब्लगर को लागि अतन्त कामलाग्ने ह्याक लिएर आएको छू। जो साथि/मित्र ब्लगर हुनुहुन्छ वहाँको लागि यो ह्याक मन पराउनु हुन्छ भन्ने आश लिएको छू। हामिले आफ्नो अथवा अरु मित्रहरूको ब्लग भिजिट गर्दा ब्लगको पोस्टको अन्त्यमा Newer post ,Home,Older Post, देख्छौ। हो,आज मैले यस पोस्टमा Newer post ,Home,Older Post, लाई कसरी तपाईंको ब्लगको पोस्ट टाइटल बनाउने भन्ने बारेमा जानकारि गराउदै छू।
सबैभन्दा पहिला त तपाईंले आफ्नो ब्लग खोल्नुस् (sign in)। र Blogger Dashboard मा गएर template छान्नुस्
र तपाईंले अब त्यहाँ customize Edit HTML देख्नु हुनेछ। जस्तै तलको मेरो ब्लगको हेर्नुस्।
अब तपाईंले customize छान्नुस् र अब खुल्ने पेजमा proceed मा क्लिक गर्नुस् ।
अब Expand Widget Templates मा tick mark लगाउनुस्।
र अर्को बिर्सनै नहुने कुरो चै ब्लगमा कुनैकुराको परिवर्तन गर्नु अघि ब्याक अप गर्न नभुल्नुस्।
अब तपाईंले [ctrl+F] लाई एकै पल्ट थिचेर </head> खोज्नुस्।अब तलको कोड लाई कपि गरेर </head> भन्दा माथी(before/above) पेस्ट गर्नुस्।
<script type="text/javascript" src="http://ajax.googleapis.com/ajax/libs/jquery/1.4.4/jquery.min.js"></script>
र अब शेभ मा क्लिक गर्नुस् र फेरि Blogger Dashboard मा आउनुस् र Layout मा क्लिक गर्नुस् र Add as gadget मा क्लिक गर्नुस्र र
HTML/JavaScript
मा क्लिक गर्नुस् अब खुल्ने पेजमा टाइटलमा केही नराखी सिधै तलको कोडलाई कपि गरि पेस्ट गर्नुस् र अब शेभ मा क्लिक गर्नुस्।यति गरेसी अब तपाईंको ब्लगमा Newer post ,Home,Older Post को ठाउँमा ब्लगपोस्ट को टाइटल तयार भो! अब तपाईंको ब्लगपोस्ट को अन्त्य मा गएर Newer post ,Home,Older Post को ठाउँ मा तपाईंले तपाईंको ब्लगपोस्ट को टाइटल पाउनुहुनेछ।
Thanks to
<style type="text/css"> #blog-pager-newer-link {font-size:85%;width:200px;text-align:left;} #blog-pager-older-link {font-size:85%;width:200px;text-align:right;} </style> <script type="text/javascript"> $(document).ready(function(){ var newerLink = $("a.blog-pager-newer-link").attr("href"); $("a.blog-pager-newer-link").load(newerLink+" .post-title:first", function() { var newerLinkTitle = $("a.blog-pager-newer-link").text(); $("a.blog-pager-newer-link").text("<< " + newerLinkTitle); }); var olderLink = $("a.blog-pager-older-link").attr("href"); $("a.blog-pager-older-link").load(olderLink+" .post-title:first", function() { var olderLinkTitle = $("a.blog-pager-older-link").text(); $("a.blog-pager-older-link").text(olderLinkTitle + " >>");//rgt }); }); </script>Happy blogging.
Thanks to
1 Comments
holi ko subhakaamanaa chha tapaailaai pani uday ji
ReplyDelete[im]http://4.bp.blogspot.com/-1OX9anZKiec/T1nAB8ytf8I/AAAAAAAAGBA/7ZulKQxXD5k/s320/holi-scraps-7.gif[/im]
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼