मन्मा आज अनौठोको, प्रश्न धेरै जाग्यो|
जब देखें उनीलाई, निन्द्रा पनि भाग्यो||
गोधुली सांझमा, मुस्कुराइ उनी हाँस्दा,
सुन्यतामा उनी संगै, हराउँ झै लाग्यो||
नाम उन्को के होला?अनी कहाँ बाट आकी?
मन्ले आज परिचय, उन्को धेरै माग्यो||
पल मै हराइ कता, मैले खोजिरहें,
मन्ले उन्को तस्बिर, अमेट गरी टाँग्यो||
शायद थिइन् परी, दिल चोरी लाने,
अदेख हुँदा मनले,हर खुशी त्याग्यो||
जब देखें उनीलाई, निन्द्रा पनि भाग्यो||
गोधुली सांझमा, मुस्कुराइ उनी हाँस्दा,
सुन्यतामा उनी संगै, हराउँ झै लाग्यो||
नाम उन्को के होला?अनी कहाँ बाट आकी?
मन्ले आज परिचय, उन्को धेरै माग्यो||
पल मै हराइ कता, मैले खोजिरहें,
मन्ले उन्को तस्बिर, अमेट गरी टाँग्यो||
शायद थिइन् परी, दिल चोरी लाने,
अदेख हुँदा मनले,हर खुशी त्याग्यो||
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼