
के भनौ र खोइ मैले सधैं टाडा सर्नेलाई
हाम्रो माया सगरमाथा भन्दै यात्रा गर्दा
चुपचाप हेरीरहें मोडि तराई झर्नेलाई
अझै भन्छौ भागे रे म निहिर भएर
सम्बोधन बिहिन छु,यस्तो कुरा गर्नेलाई
वरिपरी मट्टितेल छर्की, लुत्रुक्क भिजाएर
सक्दिन विश्वाश गर्न,खल्तिमा सलाइ भर्नेलाई
उदय मुस्कान
मलेशिया
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼