Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल

तिम्रो सधैं हितैषी चाहने,कस्तो मान्छे म ?
रुखो बोली सुन्दर मान्ने, सन्चो मान्छे म ।

आठौं प्रहर  नाम जप्दै,समिप्यमा चाहने 
दोष दिदै पतित भन्यौ, कालो मान्छे म ।


प्रखर तिम्रो मृग नयन, हाँस्दा झनै राम्री

ति सबै चिहाइ हेर्ने, तितो मान्छे म ।


दिन्छौ भने पानी भनी,  बिषका पोका 
मर्न तयार हाँसी हाँसी,मिठो मान्छे म ।

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement