Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

कति ओटा पोस्ट र कति ओटा प्रतिक्रिया तपाईंको ब्लग मा छ?

हजुरको ब्लग मा कतिओटा पोस्टहरु छ र ब्लग मा कति ओटा कमेन्ट छ भनेर कसैले स्वध्यो भने हामीलाई भन्न गाह्रो हुन्छ|किन की हामी ले तेसको बारेमा खासै ख्याल गरेका हुदैनौ र तपाईंको ब्लग भीजिट गर्ने आगन्तुक लाइ पनि थाहा हुदैन किन की गनेर बस्ने कुरा पनि त भयन नी ?
तसैले ब्लग मा कतिओटा कमेन्ट छ कतिओट पोस्टहरु छ भनेर सबैले सजिलै जानकारी हुने सजिलो उपायको widget को प्रयोग हजुरले गर्नु भो भने सबैलाई सजिलो हुन्छ|यसको प्रयोग गर्न यक्दमै सजिलो छ जस्को लागि ब्लग मा छेडछाड गर्न जान्नु नै पर्छ भने छैन यसलाई तलको लीखित निर्देसन अनुसार

  हजुरको ब्लग मा लगाउन सकिन्छ !!!

1.आफ्नो ब्लग को Design मा क्लिक गर्नुस्
 2.एड ए विजेट >>एचटीएमएल\जावास्क्रिप्ट मा क्लिक गर्नुस्
3.तसको सिर्सक राखेर बक्स को तलको ठाउँ मा मुनी राखियको कोड लाई कपि गर्नुस् र बक्स मा लगेर पेस्ट गर्नुस् अनी शेभ गर्नुस्
4.याद राखनुस् तलको कोड मा २ ठाउँ मा (तपाईंको ब्लग यहाँ )लेखियको ठाउँ मा तपाईंको ब्लग को Address राखनुस्
5.अब तपाइले Widget लाई आफुले चायको ठाउँ मा सार्न सक्नु हुन्छ


नमुना कोड को लागि तल क्लिक गर्नुस्





    कोडको लागि यहाँ क्लिक गर्नुस्/happy blogging  

Post a Comment

4 Comments

  1. postको titel मा पनि background color यो चाही नौलो लाग्यो।
    सिकाईदिनु हुन्छ कि??

    ReplyDelete
  2. @प्र्याक्टिसहुन्छ नी अर्को पल्ट हजुरलाई share गरौला है त!!!:)

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement