Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

ब्लग मा mp3

ब्लग मा गीत mp3 लगाउने सजिलो तरिका(नया मित्र वा इछुक ब्लगर मित्रहरुलाई)
सबै भन्दा पहिला आफ्नो फाइल लाई कुनै होस्टिंग सर्विस मा अपलोड गर्नुस् जहाँ बाट extension साथ मा लिन्क हुन्छ
जस्तै
>>  http://ia700100.us.archive.org/19/items/LoveSongByUdayMuskan/LoveSong.mp3

>>>>http://ia700100.us.archive.org/8/items/EkantaThauByUdaymuskan/EakantaKoThau.mp3
तपाइ ले ख्याल गर्नु पर्ने कुरा तपाईंको फाइल मा extension हुनुपर्दछ जस्तै >>mp3,mid or wav
अब तपाइले ब्लग मा यो code लगाउनुस्



<embed width="250" height="50" autostart="false" src="MUSIC FILE URL"/></embed>

तपाइले width : म्यूजिक प्लेयर को  चौडाई

height: म्यूजिक प्लेयर को  ऊँचाई लाई बदल्न सक्नु हुन्छ तपाईंको चाहना अनुसार

"MUSIC FILE URL "लेखियको  ठाउँ मा तपाईंको फाइल को ठेगाना हुनुपर्दछ  extension सहित ।
  autostart="false"को अर्थ गीत तपाइले play गरेसी मात्रै बज्ने हो
autostart="true"को अर्थ गीत तपाईंको ब्लग खोल्ना साथ बज्ने हो
अब तपाइले false/true आफ्नो चाहना अनुसार राख्न सक्नु हुन्छ
तलको player मा हेर्नुस् यो autostart="false" हो एस्मा तपाइले play गरेसी मात्रै बज्छ !!!!!

Post a Comment

3 Comments

  1. mp3 kasari blog ma upload garne ho dai

    ReplyDelete
  2. तपाइले गीतको url बनाउनको लागि यहाँ क्लिक गर्नुस् र अकाउन्ट खोल्नुस् अनी तपाइले चाहेको गीत upload गर्नुस् र माथिको गीतको लिन्क मा रिप्लेस गर्नुस् तपाइले बनाउनु भएको गीत को url!!:)

    ReplyDelete
  3. त्यो view plain चाहिँ कसरी बनाउँने होला उदय जी ? त्यो टिप्स पनि राखिदिनुस न ।

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement