Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

दुइ गेडीहरु

(1)सर्प भन्दा बिषालु मान्छे आफै बन्दै छ
दया धर्म बिर्सेर सत्कर्मी हुँ भन्दै छ
सुनन् ...
इमान को बाटो चुनन्...


(2)बोली मिठास गर्यौ मन्मा पाप पालेर  
पथ्थर जस्तो मुटु क्षणिक मै गालेर   
 गएछौ.. 
अरुको नै तिमी भएछौ ....

Post a Comment

2 Comments

  1. निकै राम्रा गेडीहरु उदय जी !

    ReplyDelete
  2. गेडीहरु मनपराइ प्रतिक्रिया दिनुभएकोमा हार्दिक धन्यबाद बेद नाथ जी!!!

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement