आज फुर्सदको दिन अर्थात छुटीको दिन यसै अबसर पारेर आफुले जानेका केही ब्लग टिप्सहरु हजुरहरुको सामु प्रस्तुत गर्दै छु आशा छ हजुरहरुलाई मनपर्न सक्छ अथवा आबस्यक पर्ने साथीहरुलाई कामलाग्न सक्छ (1)तपाइले माथि देख्नु भयो "केही ब्लग टिप्सहरु" मा अक्षरहरु झिमिक झिमिक गरेका छन् यस्तो हजुरले बनाउन चाहनु हुन्छ भने एकदम सजिलो उपाय छ जस्को लागि तपाइले तलको कोड लाई तपाइले पोस्ट गर्न चाहेको पोस्टका अक्षर मा लगाउन सक्नु हुन्छ !!!
<blink> Your Text Here </blink>
(2)तपाइले मेरो ब्लग मा "welcome to my blog !!! "भनेर लेखेको देख्नु भएको छ हजुरले पनि यस्तो हजुरको ब्लकको नाम Scrolling मा राख्न चाहनु हुन्छ भने हजुरको तलको स्टेप लाई फलो गर्नुस् !!!
1.Log in ब्लग गर्नुस् dashboard मा क्लिक गर्नुस् मा Design जानुस् र Edit HTML गर्नुस्
जस्तै ,Log in to your dashboard--> Design - -> Edit HTML
#Click the Expand Widget Templates checkbox.
2.र अब तपाइलेctrlर fएकै पल्ट थिचेर </head>खोज्नुस्
3.अब तलको कोड लाई कपि गर्नुस् र </head> भन्दा अघि पेस्ट गर्नुस्
<script type='text/javascript'> var txt="तपाइलाई मन लागेको कुरा यहाँ लेख्नुस् "; var espera=200; var refresco=null; function rotulo_title() { document.title=txt; txt=txt.substring(1,txt.length)+txt.charAt(0); refresco=setTimeout("rotulo_title()",espera); } rotulo_title(); </script>
3.BACK TO TOP बनाउनुस् ब्लकमा
a.BACK TO TOP बनाउनको लागि तपाइले तलको तरिका अपनाउन सक्नुहुन्छ

जस्तै ,Log in to your dashboard--> Design - -> Edit HTML
#Click the Expand Widget Templates checkbox.
2.र अब तपाइलेctrlर fएकै पल्ट थिचेर </body>खोज्नुस्
3.अब तलको कोड </body> भन्दा अघि पेस्ट गर्नुस्
<a style="position: fixed; bottom:5px;left:5px;" href="#" title="Back to Top"><img style="border: none;" src="YourButtonUrl"/></a>
#YourButtonUrl मा तपाईंको इमेज को लिन्क राखनुस्
यदि तपाइ इमेज नराखेर इमेज को सट्टामा टेक्स्ट राखन चाहनु हुन्छ भने यो तलको कोड प्रयोग गर्नुस्
<a style="position: fixed; bottom:5px;left:5px;" href="#" title="Click to go to top">YourTextHere</a>तपाइले इमेज को लोकेसन(स्थान)परिवर्तन गर्न सक्नु हुन्छ
bottom:5px; left:5px;
(तपाइले इमेज वा टेक्स्ट लाई लेफ्ट वा राइट जतापनी राख्न सक्नु हुन्छ
)यदि तपाइले माथिको कोड प्रयोग गर्दा समस्या आयमा कमेन्ट बक्स मा लेखनु होला
अथवा नबुझेमा लेख्नु होला अरु कुनै टिप्स चाहनु हुन्छ भने तलको कमेन्ट बक्स मा लेखनु होला थाहा भए र समय भए सम्म हेल्प गर्ने छु/मलाई मेल पनि गर्नसक्नु हुन्छ तलको फोर्म भर्नु होला म तपाइको मेसेज मेल मा प्राप्त गर्नेछु !!
12 Comments
:X thank for share sweet tips i want to also yahoo smile in my blog..help me plz..
ReplyDeleteदिपावलीको पावन अबसरमा यहाँ लागायत यहाँको परिवारमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !!
ReplyDelete@Anonymousदिपावली को पाबन अबसमा बेद नाथ जी लाई पनि हार्दिक सुभकामन एनीमाउस जी पहिला हजुरको मलाई ब्लग लिन्क दिनुहोला वा मेल गर्नुहोला धन्यबाद यहाँहरुको अमुल्य प्रतिक्रियको लागि
ReplyDeletethanks for share..:X
ReplyDeletesantosh
वा !!सबैलाई आबस्यक पर्ने टिप्सहरु राम्रो लाग्यो बाडनु भएएको मा धन्यबाद यहाँलाई 8-}
ReplyDelete:| good idea!!!
ReplyDeleteशब्दहरुलाई दायाँबाट बायाँसम्म कसरी सार्दै लेख्न सकिन्छ दाई ? जस्तो तपाईको छ नि ।
ReplyDelete@पेशल वाग्लेजी,तपाईंले तपाईंको ब्लगको नामलाई Scrolling मा राखनको लागि तलको प्रक्रिया अपनाउनुस् :-
ReplyDelete1.तपाईंको ब्लग Log in गर्नुस्
2.Template मा क्लिक गर्नुस्
3.Edit Template मा क्लिक गर्नुस्
4.Expand Widget Templates मा (√) टिक लगाउनुस्
5.</head>खोजनुस्
6.र </head> भन्दा अगाडि तलको कोड लाइ कपि गरेर पेस्ट गर्नुस् र शेभ मा क्लिक गर्नुस्
[im]https://lh4.googleusercontent.com/-D-toBLF721E/ThMgn1Rp9PI/AAAAAAAAAsg/Gf3S1Xz_aYU/udaymuskan.png[/im]
<script type='text/javascript'>
var txt="Enter Your blog name";
var espera=200;
var refresco=null;
function rotulo_title()
{
document.title=txt;
txt=txt.substring(1,txt.length)+txt.charAt(0); refresco=setTimeout("rotulo_title()",espera);
}
rotulo_title();
</script>
*Enter Your blog name लेखिएको ठाउँ मा तपाईंको ब्लग नेम लेख्नुस् !!!
thank you very much
ReplyDeleteउदय मुस्कान जी , ब्लगमा पेज नम्बर कसरि राख्ने?? त्यसको कोड दिनुहोस न ???
ReplyDelete[im]http://www.abu-farhan.com/wp-content/uploads/2011/05/show-all-2.jpg[/im]
ReplyDelete@पेशल वाग्लेजी , ब्लगमा पेज नम्बर राखनको लागि यहाँ क्लिक गर्नुस् :-
thank you very much... muskan ji....
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼