Twitter को सुरुवात March 21, 2006 बाट गरिएको थियो । Twitter का
Creator, Co-founder तथा Chairman Jack Dorsey
हुन। आज March 21,2011 को दिन !!अर्थात Twitter को जन्म दिन!!त्यसैले Twitter लाइ जन्म दिनको हार्दिक सुभकामना (Happy Birthday Twitter) !!!
....................۞........................................۞...............................۞.......................................... @Twitter सम्बन्धी सम्पुर्ण जानकारीको लागि About Twitter : An Informative Articleमा क्लिक गर्नुस् !!
Twitter को जन्मदिनको सु अबसरमा Twitter सम्बन्धी केही टिप्सहरु तपाईंहरुको लागि ....
۞ आज मैले Twitter सम्बन्धी केही टिप्सहरु share गर्दै छु ۞
1. Twitter update ब्लगमा जोडने तरिका :-
# तपाईंको ब्लग को अकाउन्ट sign in गर्दै Design मा क्लिक गर्नुस्
#साइड बार मा 'Add a Gadget' मा क्लिक गर्नुस्
#र 'HTML/Javascript' छान्नुस् र क्लिक गर्दै तलको कोड लाइ कपि गरेर पेस्ट गर्नुस् र शेभ गर्नुस्

**याद् गर्नुस् ;-तलको कोडमा udaymuskan लेखियको ठाउँमा तपाईंको TWITTER-USERNAME राखनुस् (माथीको चित्र मा हेर्नुस् जहाँ हाईलाइट गरियको छ)
<div id="twitter_div" style="background: url(http://i.zdnet.com/blogs/twitter-logo.png) top left no-repeat; padding-left: 5px; padding-top: 75px;"> <ul id="twitter_update_list"></ul></div> <script src="http://twitter.com/javascripts/blogger.js" type="text/javascript"></script> <script src="http://twitter.com/statuses/user_timeline/udaymuskan.json?callback=twitterCallback2&count=5" type="text/javascript"></script>
अब तपाईंको Twitter update ब्लगमा तयारी भयो ।
:-अर्को तरिका -
Twitter update badges मा क्लिक गरि followers counter सहित भएको तपाईंको चाहना अनुसारको कलर मा Twitter update badges प्राप्त गर्नुस्
....................۞........................................۞...............................۞..........................................
2.Tweet This बटन प्रत्यक पोस्टको तल राख्नने तरिका :-
# तपाईंको ब्लग को अकाउन्ट sign in गर्दै Design मा क्लिक गर्नुस्
#Edit HTML मा क्लिक गर्नुस्
#Check Expand Widgets (टिक लगाउनुस् )
-तलको कोड खोज्नुस्
<data:post.body/>
अब माथीको कोड( <data:post.body/>)भन्दा तल (after)तलको कोड कपि गरेर पेस्ट गर्नुस् :-
*कोड कपि गर्न view plain मा क्लिक गर्नुस् *
<b:if cond='data:blog.pageType == "item"'> <br/><a expr:href='"http://twitter.com/home?status=Read - " + data:post.title + "-" + data:post.url' title='Post this article on Twitter' target='_blank'><img style="border:0px;" src='http://i46.tinypic.com/2py4aw8.jpg'/></a> </b:if>
अब तपाईंको Tweet this (Twitter) button ब्लगमा तयारी भयो ।
फेरि एकपल्ट TWITTER को जन्मदिनको सुभकामना !!!!HAPPY BIRTHDAY TWITTER!!!
2 Comments
मेरो तर्फ बाट पनि ट्युटरलाइ जन्म दिनको शुभ कामना !!
ReplyDelete:p उपयोगी टिप्सहरु धन्यवाद,twitter को जन्मदिनको मेरो तर्फबाट पनि सुभकामना !!!
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼