Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

♥♥♥अब्यक्त ती भाबहरु♥♥♥















कल्पनामा डुबेर म
मौनतामा हरायछु
जब,
चुम्दा सिरेटो स्पर्शले
अनी त्यसै त्यसै भाबुक हुन्छु
हो,
यस्तै यस्तै भा'छ मलाई
किन हो?
पुर्णिमाको रातमा
चाँदनीको मातसंगै
अनी,
निस्तब्ध त्यो रात्री प्रहरमा
तिमी अनी म
अनी मीठा मीठा बातहरु
अब्यक्त ती भाबहरु
ढल्किजाने पुर्णिमाको रातमा
अनी,
बिछोडिएका ब्यग्र मनहरु
तर अझैपनी,
तिम्रो आगमनको स्वागतको लागि
सयपत्री थुङ्गा ओइलायका छैनन्
कोइलीका सुमधुर भाका सुकेका छैनन्
हरपल  हरक्षण
स्वागत छ तिमीलाई
यो
स्पन्दित ह्रदयमा..!!!

Post a Comment

2 Comments

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement