हांस्न खोजें मैले तिमि बाट हारेर
जब गयौ तिमी मेरो माया मारेर
चाहना थियो बस्ने संगै सामिप्यमा
गयौ तिमी मायाको डेरा अन्तै सारेर
तिम्रै चर्चा शहरमा मैले सुन्दै छु
नहिड् भो अब, गल्ली गल्ली चारेर
रम्दै छौ अर्कै सँग अतित बिर्सेर
हांस्नु तिमी मलाई पिडामा पारेर
हांस्न खोजें मैले तिमि बाट हारेर
जब गयौ तिमी मेरो माया मारेर !!!
2 Comments
[co="red"]I like this gajal..!![/co]
ReplyDelete:) [ma]thank you pritam ji..!!![/ma]
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼