Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

फेसबूक सम्बन्धी केही रमाइला ट्रिकहरु<..1..>
....प्रयोगमा सहजता....

↑ माथीको टपिक्स बाट नै थाहा हुन्छ की आजको यस पोस्टमा मैले फेसबूक सम्बन्धी केही जानेका प्रयोगमा सहजता ल्याउनको लागि रमाइला ह्याकहरु/ट्रिकहरु  को बारेमा लेख्दै छु भनेर!!!फेसबूक प्रयोगकर्ता को संख्या दिननादिन बडदै  जादा यसले/फेसबूकले पनि आफ्नो सुबिधालाई बढाउदै लगेको कुरा हामि सबैमा जानकारी भएकै कुरा हो। तसैले फेसकूक ले दियको सुबिधा को बारेमा जानकारी गराउने/सहजता ल्याउने उपायको बारेमा लेखदै छु प्रयोगमा केही गडबडि भएमा कृपया कमेन्ट बक्स मा आफ्नो मनका कुराहरु लेखनु होला ...


New Facebook Theater Photo Viewer लाइ  Disable  गर्ने सजिलो तरिका :-
फेसबूक ले नयाँ सुबिधा Theater Photo Viewer थपेको कुरा हामि सबै लाइ जानकारी भयकै कुरा हो। तर  यो सुबिधा सबैलाई राम्रो लाग्छ भन्ने छैन तसैले जस्ले यो सुबिधा लाइ मनपराउनु हुन्न उहाँले यसलाई सजिलै हटाउन सक्नु हुन्छ 
                                    जसको लागि तपाईंले कम्प्युटर मा रहेको F5 दबाउनु
New Facebook Theater Photo Viewer सुबिधा  हुँदाको अवस्था .....
















After look (F5)
New Facebook Theater Photo Viewer सुबिधा  Disable हुँदाको अवस्था .....


















फेसबूकमा रहेका आफ्ना सम्पुर्ण साथिहरुलाई एकै क्लिक मा आफ्नो ग्रुप वा इभेन्ट मा बोलाउने सजिलो तरिका/हयाक:-
फेसबूक मा हिजोआज बिभिन्न किसिमका ग्रुपहरु खोल्ने क्रम तिब्र रुपमा बडेको पाईन्छ।  ब्लग चलाउने मित्रहरुलेनी आफ्नो ब्लग लाई NetworkedBlogs मा Register a Blog गरेका छन ।भन्नु को अर्थ तस्ता ग्रुप वा  बिभिन्न EVENT मा आफ्नो फेसबूक मा रहेका सम्पुर्ण साथिहरुलाई एकै क्लिक मा Invite गर्ने सजिलो उपाय छ जस्ले तपाइलाई एक एक गरेर Invite गर्ने झन्झट बाट मुक्त गराउछ


⊕सर्ब प्रथम तपाईंले आफ्नो फेसबूक log in गरेर आफूले बनायको ग्रुप/इभेन्ट मा जानुस्
⊕"Invite Friends" बटन मा क्लिक गर्नुस् 
♣ जस्तै तपाइसँग NetworkedBlogs ब्लग छ जुन फेसबूक मा Register a Blog गर्नु भएको छ भने अब तपाईंले फेसबूक का साथिहरुलाइ तपाईंको ब्लग फलो गर्न Invite गर्नु भो .............
  • Invite People to Follow मा क्लिक गर्नुस् 
























√ Invite People to Follow मा क्लिक गरेसी अब यस्तो किसीमको Select Friends भन्ने फोर्म खुल्छ
√अब तपाईंले यस्तो खुलेपछी फेसबूकको address bar मा गएर तलको कोड कपि गरेर फेसबूकको address bar मा पेस्ट गर्नुस् र  Enter दबाउनुस्






address bar  मा कोड लाइ पेस्ट गर्नु अघि पहिला address bar मा रहेको कोड लाइ clear गरेर मात्र तलको कोड  पेस्ट गर्नुस्





 अब तपाईंले तपाइका फेसबूकमा रहेका साथिहरु selecte भएको देखनु हुनेछ र अन्तमा"Invite"  मा क्लिक गर्नुस् !!!
∴  यो एउटा उदाहरण मात्र हो यस्तै गरेर तपाईंले अन्य ग्रुप,इभेन्ट जस्ता आदि इत्यादी मा  यो तरिका प्रयोग गर्न सक्नु हुन्छ एक पल्ट अबस्य ट्राइ गर्नुहोला !!!
फेसबूक को Email Address / @facebook.com प्राप्त गर्ने सजिलो तरिका/उपाय 








↵ तपाईंको फेसबूक अकाउन्ट  log in गर्नुस्
↵Request पठाउनको लागि यहाँ क्लिक गर्नुस् र "Request an Invitation" मा क्लिक गर्नुस्
↵अब तपाईंले फेसबूक ईमेल I D को लागि तपाईंको/प्रयोगकर्ता को नाम छान्नुस्//>> “Username@facebook.com”
↔जस्तै मेरो udaymuskan@facebook.com

⊕  Now You are Done..!!!
⇓              ⇓                        ⇓                    ⇓           ⇓                  ⇓          ⇓
तपाइलाई यो ट्रिक/टिप्स मनपर्यो भने मलाई फलो गर्नुस् .........>>Follow This Blog !!!

Post a Comment

3 Comments

  1. केही जानेको अनी नजानेको कुरो जानकारीको लागि धन्यबाद/

    ReplyDelete
  2. हजुरलाई धेरै धेरै धन्यबाद

    ReplyDelete
  3. @himal
    @Anonymous
    यहाँहरुलाई प्रतिक्रियाको लागि धन्यबाद

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement