लगभग ११ महिनाको अन्तराल पछि .blogspot बाट .com मा आजबाट सर्दै छु !!ब्लग लाइ आफुलो चाहेको नाम दिने धेरै दिन अघिको सोच भए पनि समयको अभाबले गर्दा ब्लग मा समेत खासै अपडेट गर्न सकीराखेको थिन!!
आगामी दिनमा ब्लग मा रहेको कमिकमजोरी लाइ सुधार गर्दै बिभिन्न बिषय लाई समेटियर अगाडि बढने सोचका साथ
http://www.udaysubedi4.blogspot.com/ बाट http://www.udaymuskan.com/ मा सरियो।
बिभिन्न लेख रचना साहित्य लाइ पोस्ट गर्दा त्यसमा रहेका कमी कमजोरी लाइ औंलाउदै अगाडि बढ्न यहाँहरुले साथ दिनुहुनेछ भन्ने आस गरेको छु ।
4 Comments
उदय जी यहाँ लाइ .blogspot बाट .com मा सर्नु भएको मा हार्दिक बधाइका साथै आउदा दिनहरुमा अझ सफलताको कामना गर्दछु !
ReplyDelete@Bed Nath Pulami
ReplyDeleteधन्यबाद बेदनाथ जी यहाँहरुको सहयोगको अपेक्षामा छु !!!
ल ल बधाई छ सर!!!
ReplyDelete=((
@manoj rana from rolpa
ReplyDeleteधन्यबाद मनोज सर !!!
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼