लगभग प्रवासमा आफ्नै किसीमले दशै मानेको ३ बर्ष बितिसकेछ। यो पल्ट दशै मान्नको लागि घर आउने योजना गरेको तर टिकेटको अभाबले गर्दा टिकाको भोलि पर्सिपल्ट मात्रै नेपाल टेक्ने भइयो। जे होस् यहाँहरुको दशै रमाइलो सँग मनाउदै गर्नुस् म आउँदै छु भन्नु पर्यो. ........
 |
पवासमा बितेका दशै तिहारका क्षणहरु.... |
 |
आत्मिय मित्रहरुसँग दशै मा गरिएको रमाइलो क्षणहरु.. |
.
.........................................................................................................................................................
2 Comments
yaahaalai pani bijayaa dashaina ko haardik subhakaamanaa chha..;;)
ReplyDeletebijaya dashami ko subhakaamanaa chha hajur lai ni hai
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼