अहिले हाम्रो ब्लग मा एउटा नयाँ सुबिधा थपिएको छ, अहिले हाम्रो ब्लगमा रहेका जुनसुकै इमेज लाई हामिले क्लिक गरेपनी त्यो Lightbox feature मा खुल्दछ। ब्लगमा थपिएको यो सुबिधा सबै Blogger लाई मन पर्छ भन्ने छैन यदि तपाइलाई पनि यो सुबिधा मन नपरेको खण्डमा यो सुबिधालाई Disable गर्न सकिन्छ।
जसको लागि तपाईंले तलको तरिकालाई फलो गर्नुस्:-![]() |
Layout |
![]() |
Add as a gadget |
![]() |
HTML/javascript |
Step 3.अब Gadget लाई शेभ गर्नुस्
#कोड लाई कपि गर्न view plain मा क्लिक गर्नुस्:-
#कोड लाई कपि गर्न view plain मा क्लिक गर्नुस्:-
<script type="text/javascript"> //<![CDATA[ function killLightbox() { var images = document.getElementsByTagName('img'); for (var i = 0 ; i < images.length ; ++i) { images[i].parentNode.replaceChild(images[i].cloneNode(false), images[i]); } } if (document.addEventListener) { document.addEventListener('DOMContentLoaded', killLightbox, false); } else { document.attachEvent('onDOMContentLoaded', killLightbox); } //]]> </script>..........................................................................................................................................................
2 Comments
yo patak chai blogger le turuntai hatau hatau lagne feature rakhechha.
ReplyDelete:)
Thanks for sharing.
मलाई पनि यो सुबिधा त्यस्तै त्यस्तै लागेको छ!!!धन्यबाद प्रतिक्रियाको लागि!
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼