Ad Code

Responsive Advertisement

बडा दशै को हार्दिक सुभकामना


लगभग प्रवासमा आफ्नै किसीमले दशै मानेको ३ बर्ष बितिसकेछ। यो पल्ट दशै मान्नको लागि घर आउने योजना गरेको तर टिकेटको अभाबले गर्दा टिकाको भोलि पर्सिपल्ट मात्रै नेपाल टेक्ने भइयो। जे होस् यहाँहरुको दशै रमाइलो सँग मनाउदै गर्नुस् म आउँदै छु भन्नु पर्‍यो. ........

पवासमा बितेका दशै तिहारका क्षणहरु....



आत्मिय मित्रहरुसँग दशै मा गरिएको रमाइलो क्षणहरु..


नेपालीहरुको महान चाड बडा दशै को हार्दिक सुभकामना ब्यक्त गर्दछु..उदय मुस्कान .. 
.















.........................................................................................................................................................

Post a Comment

2 Comments

  1. Jiban prayasa frm penangSeptember 28, 2011 at 7:12 PM

    yaahaalai pani bijayaa dashaina ko haardik subhakaamanaa chha..;;)

    ReplyDelete
  2. bijaya dashami ko subhakaamanaa chha hajur lai ni hai

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement