Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

एकल यात्री बन्दै रुन्छु .....


















पर्देश मा तिम्लाइ सम्झी आउने दिन गन्दै रुन्छु
मरुभुमी मा तड्पिइ,  एकल यात्री बन्दै रुन्छु 


कसले बुझ्न्ने यो हृदयको चोटिला ती पीडालाई 
सबैले सोध्छन के छ खबर?सन्चै छू  भन्दै रुन्छु 


बाध्यताको सिकार बनी, आफै मर्न लाग्दै, छू म त 
म हुँ दुखि, अभागी भनि, आफ्नो चिता खन्दै रुन्छु 


सायद हाम्रो भाग्यमा नै बिछोड लेख्या रै छ सानु 
अन्तिम शास रहुन्जेल सम्म तिम्रै नाम कन्दै रुन्छु !



Post a Comment

2 Comments

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement