धनी बन्ने सपना,के-के गरें जोसमा < धन-सम्पती सम्बन्धी>
गल्ती काम गरियो,नरैकन होसमा
धनैले
परें जेल पापी मनैले !!!
उदय
नआउ भो नजिक,सार्है घाती भएर <माया सम्बन्धी>
मेरो माया लत्याइ, अर्कै सँग गएर
मायाले
मुटु काम्छ तिम्रो छायाँले!!!
मुस्कान
तिमिले युद्ध जित्यौ,केनै अब गर्छौ र? < राष्ट्र सम्बन्धी>
जनताको घरमा, साँच्चै अन्न भर्छौ र??
भनन्
यि कुरा मा गर मनन्!!!!!
गल्ती काम गरियो,नरैकन होसमा
धनैले
परें जेल पापी मनैले !!!
उदय
नआउ भो नजिक,सार्है घाती भएर <माया सम्बन्धी>
मेरो माया लत्याइ, अर्कै सँग गएर
मायाले
मुटु काम्छ तिम्रो छायाँले!!!
मुस्कान
तिमिले युद्ध जित्यौ,केनै अब गर्छौ र? < राष्ट्र सम्बन्धी>
जनताको घरमा, साँच्चै अन्न भर्छौ र??
भनन्
यि कुरा मा गर मनन्!!!!!
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼