Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

फेसबूक privacy अनी मेरो जन्मदिन



 

Thank You All For the Wonderful Birthday Wishes




समयको अभाब भनौ अथवा अल्छि को कारण ब्लग मा कुनै पनि सामग्री समाबेस नगरेको नि महिना भन्दा धेरै भयो। हुन त म कुनै लेखक वा साहित्यकार हैन कहिलेकाही यसो मनलाग्दा केही कुराहरू लेखिटोपल्दा त्यसलाई समाबेस गर्ने माध्यम बनेको छ ब्लग।  हो आजपनि त्यस्तै सँयोग जुरेकोले गर्दा मेरो ब्लग उपडेट हुने सौभाग्य मिलेको छ।  




                                                                                       

 हो आज त्यो सौभाग्य भनेको मेरो जन्मदिन हो। तर तपाईंलाई लागेको हुनपर्छ जन्मदिनमा फेरी कसरी फेसबूकको privacy को कुरा आयो भनेर!फेसबूक मा मैले टाईमलाइनमा पोस्ट  ब्लक गरेको हुनाले धेरै आत्मिय मित्रहरूले मलाई फेसबूक को मेसेज बक्स मा सुभकामना प्रदान गर्नुभएको छ। वहाँहरू सम्पुर्ण अग्रज,गुरु आत्मिय मित्रहरुमा मेरो तर्फबाट  हार्दिक धन्यबाद भन्न चाहन्छु। 



                  Love you all and again I thank you from bottom of my heart.













Post a Comment

2 Comments

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement