Multi-tabbed widget साइड बार फराकिलो भएको ब्लगमा राम्रो हुन्छ किन की यसमा टयाब हरु तपाईंको चाहना अनुसार जतिपनी राखन सक्नुहुन्छ ,जस्तै मेरो ब्लगमा हेर्नुस् मैले ४ ओटा र ५ ओटा राखेको छु तपाइ पनी आफ्नो चाहना अनुसार राखनुस् !!
##यो Multi-tabbed widget तयार गर्नको लागि तलको तरिकालाई फलो गर्नुस् ##
1.तपाईंको ब्लग login गर्नुस्
2.Design मा क्लिक गर्नुस्
3.Edit HTML मा क्लिक गर्नुस्
**Login to your blogger dashboard--> Design- -> Edit HTML**
Expand Widget Templates मा टिक्क लगाउन नबिर्सनुस् ##
4.अब तपाइले ctrlर f लाई एकै पल्ट दबाएर </head> खोजनुस् 5. </head> भन्दा अगाडि तलको कोडलाइ कपि गरेर पेस्ट गर्नुस्
तलको कोड लाइ कपि गर्नुस !! |
---|
1.Design मा जानुस् अनी क्लिक गर्नुस्
2.Page Elements मा गएर "Add a gadget" मा क्लिक गर्नुस्
**Go to Design-->Page Elements and click on "Add a gadget"**.
3."html/java script" मा जानुस् अनी क्लिक गर्नुस्
4.र तलको कोड लाई कपि गरेर पेस्ट गर्नुस्
<div class='tabber'> <div class='tabbertab section' id='tab1'> <h2>भर्खरै का पोस्टहरु </h2> ENTER-TAB1-CONTENT-HERE </div> <div class='clear'></div> <div class='tabbertab section' id='tab2'> <h2 class='title'>लोकप्रिय पोस्टहरु </h2> ENTER-TAB2-CONTENT-HERE </div> <div class='clear'></div> <div class='tabbertab section' id='tab3'> <h2>प्रतिक्रियाहरु </h2> ENTER-TAB3-CONTENT-HERE </div> <div class='clear'></div> </div>
**अब तपाइले ENTER-TAB1-CONTENT-HERE लाई हटाएर तसको ठाउँमा तपाइले चाहेको contents राख्न सक्नु हुन्छ ,जस्तै
ENTER-TAB3-CONTENT-HERE लेखियको ठाउँमा तपाइले कमेन्ट को कोड हाल्नुस जस्तै भर्खरै का प्रतिक्रियाहरु देखाउन चाहनु हुन्छ भने यो कोड हाल्नुस्
<div style="height:260px;overflow:auto;"> <script style="text/javascript" src="http://www.freewebs.com/filer/blogger/rc.js"></script><script style="text/javascript">var a_rc=10;var m_rc=false;var n_rc=true;var o_rc=50;</script><script src="http://your blog name.blogspot.com/feeds/comments/default?alt=json-in-script&callback=showrecentcomments"></script><div;><small> <a href="/"> </a><a href="" target="_blank" title=""></a></small></div;>
यसरी नै तपाइले क्रमबद्द तरिकाले आफुलाई चाहेको TAB बनाउनुस्
**अन्त्य मा माथि ३ ओटा टयाब छन् यसलाई बढाउन मनलाग्यो भने तलको कोड लाइ जोडनुस् वा घटाउन मन्लाग्यो भने माथिको कोड बाट तलको जस्तै कोड लाइ हटाउनुस् **
<div class='tabbertab section' id='tabX'>
<h2 class='title'>YOUR-TAB-NAME</h2>
<!--ENTER-TABX-CONTENT-HERE-->
</div>
<div class='clear'></div>
कोड प्रयोग गर्दा कुनै समस्या आयमा कमेन्ट बक्स मा लेख्नुस् वा मेरो मेल आइ डि मा मेल गर्नुस् >>हाप्पी ब्लग्गिङ <<
7 Comments
:) useful tips thank you for share.
ReplyDeleteराम्रो कुरा....धन्यवाद बाँड्नुभएकोमा...
ReplyDeleteकोडहरु खेलाउन निकै सिपालु हुनु हुदो रहेछ -उदय जी !
ReplyDeleteधन्यबाद जानकारीको लागी !
@वेदनाथ पुलामी
ReplyDeleteवेदनाथ पुलामी: तपाइँ को कमेन्ट बक्स अलिक मिलाउनुस है ! कमेन्ट गर्न नी अलिक मुस्किल हुने भै रहेछ ! खै मैले खोल्दा मात्र त्यस्तो भएको हो कि ?
....................................
>>धन्यबाद यहाँहरुको अमुल्य प्रतिक्रियाको लागि,बेद नाथ जी मैले कमेन्ट बक्स मा केही मोडिफाइ गरेको छु, तसैले समस्या आयको हुन सक्छ तर यहाँ त कुनै समस्या आयको छैन तर पनि फेरि समस्या आयो भने सुझाब दिनुहोला !!!धन्यबाद यहाँको सुझाब लाई !!
dai maile yo widiget halna khojeko hudai bhayena lau na kasari garne ho? hairainai banayo bhaya.mero blog www.rameshwarpoudel.blogspot.com
ReplyDelete@Rameshwarजी तपाईंले गर्नु भएको मिलेको छ !!!मैले तपाईंको ब्लग हेरे साह्रै राम्रो लाग्यो लेखहरु/यो तपाईंको ब्लगमा राख्न तपाईंको ब्लगको साइड बार अलीक सानो भएएको जस्तो लाग्यो तर पनि तपाईंले टयाबको सिर्सक छोटो राख्नु भएएको खण्डमा मिल्छ जस्तै :-भर्खरै का पोस्टहरु लाइ 'भर्खरै'बनाउदा र लोकप्रिय पोस्टहरु लाइ 'लोकप्रिय' बनाउदा प्रतिक्रियाहरु लाइ 'प्रतिक्रिया'बनाउदा राम्रो हुन्छ !!र ENTER-TAB1-CONTENT-HERE लेखिएको ठाउँ मा तपाईंले के को कोड हाल्न खोजनु भएएको हो तस्मा रीप्लेस गर्नुस् जस्तै :-तपाईंले भर्खरै का पोस्टहरु को कोड हाल्न खोज्नु भएएको हो भने तसको कोड ENTER-TAB1-CONTENT-HERE कोड मा रिप्लेस गर्नुस् !!!
ReplyDeletedhanyabad dai testo garna ni sakinthyo hola... tara tyo enter tab 1 bhaneko thauma halne code chai ke ho? tyo code malai aayena. recent post ko code ke huncha? sathai popular post ko code ke huncha batadenu bhayo bhane abhari hune thiye.
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼